५० हजार धरौटी बुझाएर हिरासत मुक्त भएका अल्लु अर्जुन घर पुग्दा भए भावुक

हैदाराबाद, २९ मंसीर ।  पुष्पाः २ स्टार अल्लु अर्जुन हिजो पक्राउ परेका थिए तर आज बिहान उनी रिहा भएका छन् ।   यसपछि उनको धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबीच, एक क्लिपमा अभिनेताकी पत्नी स्नेहा रेड्डीले घर फर्किएपछि उनलाई स्वागत गरेको देखिएको छ ।   हामी तपाईंलाई बताउन चाहन्छौं कि उनी गत […]

पुरा पढ़नुश

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री

काठमाडौं, २८ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन ।   नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । […]

पुरा पढ़नुश

राष्ट्रपतिद्दारा पाँच देशका राजदुत नियुक्त

काठमाडौं, २८ मंसीर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।   राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा […]

पुरा पढ़नुश

अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल

हैदाराबाद, २८ मंसीर । साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेको छ ।   हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।  जबकि उनका छोरा घाइते भएका छन् ।   अल्लु अर्जुनलाई पक्राउ […]

पुरा पढ़नुश

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन् ।   नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन […]

पुरा पढ़नुश

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं, २८ मंसीर । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुदैँछ   सदस्यता बिबादका कारण  पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो ।   आगामी तीन बर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन ।   प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले […]

पुरा पढ़नुश

बारामा बिलबिजक नभएको सामान नियन्त्रणमा

रसीद आलम,बारा,२८ मंसिर । बाराको सुवर्ण गाउँपालिका–३ मा प्रहरीले १ लाख २० हजार रुपैयाँ बराबरको बिलबिजक नभएको कपडा नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रनानी खड्कबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले मिति २०८१ मंसिर २७ गते बिहान ९:५० बजे काठमाण्डौंबाट सतगंजतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्र.०३-००१ ख २५३५) लाई रोकी चेकजाँच गर्दा उक्त सामान […]

पुरा पढ़नुश

सिद्धार्थनगरमा सशस्त्रको आधारभूत तालिमसँगै खटिए नगरप्रहरी

भैरहवा, २७ मंसीर । सिद्धार्थनगर नगरपालिकाका नवनियुक्त नगरप्रहरीहरुलाई नगर प्रहरी आधारभूत तालिम दिइएको छ ।   स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम शान्ति, सुरक्षा व्यवस्थापन तथा अन्य व्यवस्थापकिय प्रयोजनका लागि पालिका स्तरमा नगर प्रहरी परिचालन गर्न सक्ने व्यवस्था रहेको छ । नगरलाई थप व्यवस्थित बनाउनका लागि १ जना नगर प्रहरी सहायक निरिक्षक सहित १५ जना नगरप्रहरीहरु […]

पुरा पढ़नुश

मस्क बने ४०० बिलियन सम्पति हुने पृथ्वीको पहिलो ब्यक्ति

काठमाडौं, २७ मंसीर । स्पेसएक्सका संस्थापक र टेस्लाका सीईओ एलोन मस्क ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ४०० अर्ब डलरको कुल सम्पत्तिमा पुग्ने इतिहासमा पहिलो व्यक्ति बनेका छन्। स्पेक्स एसमा भर्खरैको आन्तरिक शेयर बिक्री र टेस्लाको शेयरको वृद्धिका कारण मस्कको नेटवर्थ बढेको छ।   शेयर बिक्रीमा कर्मचारी र भित्री व्यक्तिहरूबाट १.२५ बिलियन मूल्यको शेयरहरू खरिद गर्न समावेश […]

पुरा पढ़नुश

रबि लामिछाने थप ५ दिन हिरासतमा

पोखरा, २७ मंसीर । रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।   जिल्ला अदालत, कास्कीले पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।   बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।   सहकारी  ठगी प्रकरणमा लामिछानेमाथि कास्की […]

पुरा पढ़नुश