पुस ७ गते भित्र डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं, २७ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन । त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा […]

पुरा पढ़नुश

भन्सार प्रमुख लामिछानेका प्रभावकारी कदम: लिलामी प्रक्रियामा तीव्रता, भन्सार व्यवस्थापन सुधार र निर्यातमा वृद्धि

रसीद आलम,बिरगंज ,२७ मंसिर । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले कार्यभार सम्हालेको दुई महिनामै भन्सार व्यवस्थापनमा उल्लेखनीय सुधार भएको छ। लामो समयदेखि मुद्दा फर्छ्यौट भई थन्किएका जर्जर मालसामान र सवारी साधनहरूको लिलामी प्रक्रियालाई तीव्रता दिइएको छ। भन्सार कार्यालयका अनुसार, २०८१ साल मंसिर १० गते करिब ६२ लाख ४० हजार ५ सय रुपैयाँ बराबरका विभिन्न […]

पुरा पढ़नुश

नेकपा एसको स्थायि कमिटी बैठक जारी

काठमाडौं, २६ मंसीर । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ।   पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू भएको बैठक भोलीसम्म जारी रहनेछ । पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रिय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय […]

पुरा पढ़नुश

अब वीरगंज धार्मिक र पर्यटकीय केन्द्र बन्छ : नगरप्रमुख सिंह

रसीद आलम ,पर्सा, २६ मंसिर ।  वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन गर्नुभएको छ ।   नगरप्रमुख कै कार्यकक्षमा आयोजीत एक कार्यक्रमकाबीच पुस्तक बिमोचन गर्नुहुदै नगरप्रमुख सिंहले बैभव वीरगंजको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गरेका छन […]

पुरा पढ़नुश

प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ

काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त  प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराएका हुन् ।   कार्यक्रममा […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा वीरगञ्ज शाखा कार्यालयको अनुगमन, सेवा सुधारका लागि निर्देशन

  वीरगञ्ज, मंसिर  २५ । खानेपानी मन्त्री प्रदीप यादवले आज वीरगञ्जस्थित नेपाल खानेपानी संस्थानको शाखा कार्यालयको निरीक्षण र अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले कार्यालयको सेवा प्रवाह, व्यवस्थापन लगायतका विषयमा जानकारी लिँदै सेवा गुणस्तर सुधार गर्न शाखाका कर्मचारीहरूलाई प्रेरित गरेका छन्। मन्त्री यादवले देखा परेका समस्याहरू समाधान गर्न तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। […]

पुरा पढ़नुश

२ किलो ६ सय ग्राम गाजासहित भारतीय नागरिक पर्सामा पक्राउ

बिरगंज ,२५ मंसिर । पर्सा जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी चौकी ईनर्वाको टोलीले २ किलो ६ सय ग्राम गाजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंसिर २५ गते बिहान ९:५० बजे बिरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट अगाडि प्रहरी चौकी ईनर्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा उक्त व्यक्ति […]

पुरा पढ़नुश

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

बारा २४ मंसिर। बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ। भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छन्।   बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको […]

पुरा पढ़नुश

प्रधानमन्त्रीद्वारा झापाको वेलडाँगी खानेपानी आयोजना उद्घाटन,खानेपानी मन्त्री यादवद्वारा गर्व र खुशी व्यक्त

झापा, वेलडाँगी -२४ मंसिर । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको वेलडाँगी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुभएको छ। खानेपानी मन्त्री प्रदीप यादवले समारोहमा सहभागी भएर यहाँका नागरिकहरूसँग एकत्रित हुन पाएकोमा गर्व र खुसी व्यक्त गर्नुभयो। करिब २३ करोडको लागतमा सम्पन्न यो परियोजना नेपाल सरकारको ९० प्रतिशत र स्थानीय उपभोक्ता समितिको १० प्रतिशत साझेदारीमा […]

पुरा पढ़नुश

नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ

काठमाडौं,२४ मंसिर । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्। बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बर्तौला काठमाडौं-१६ ठमेलस्थित छाया […]

पुरा पढ़नुश