क्लासिक टेक इन्टरनेट कम्पनीको गाडीको ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु,चालक वीरगञ्ज-१६ का दीपक गुप्ता पक्राउ ।

झापा,२४ मंसिर । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार बिहान मृत्यु भएको हो। ना४च ४०८४ नम्बरको क्लासिक टेकको हात्ती गाडीले कनकाई नगरपालिका-८ लक्ष्मीपुरस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान ८:५५ मा बाटो काट्दै गरेका […]

पुरा पढ़नुश

बारा प्रहरीले १ लाख १२ हजार रुपैयाँ बराबरको बिलबिजकबिहीन काजु नियन्त्रणमा लियो

  बारा, मंसिर २४ ।जिल्ला प्रहरी कार्यालय बाराले बिना बिलबिजक ल्याइएको १ लाख १२ हजार रुपैयाँ बराबरको काजु नियन्त्रणमा लिएको छ। शनिबार  बिहान करिब ८:२० बजे प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया चोकमा कटारीबाट पोखरा जाँदै गरेको लु. १ ख ६७२३ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा उक्त […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओली आज पनि झापा मै

झापा, २४ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।   हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।   प्रधानमन्त्री निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य […]

पुरा पढ़नुश

पत्रकार महासंघकाे निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी घाेषणा (सुची)

काठमाडाै, २३ मंसीर । नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि उम्मेदवारी घाेषणा कार्यक्रम सम्पन्न भएकाे छ । प्रेस चाैतारी र नेपाल प्रेस युनियले निर्मला शर्माका नेतृत्वमा प्यानल घाेषणा गरेकाे छ भने प्रेस सेन्टर र समाजवादी प्रेसले भने निबर्तमान उपाध्यक्ष रमेश बिष्टकाे नेतृत्वमा संयुक्त प्यानलले यसअघि नै उम्मेदवारकाे घाेषणा गरिसकेकाे छ । पटक पटक स्थगित हुदैँ […]

पुरा पढ़नुश

पर्सामा भन्सार छलि गरेर ल्याइएका १२ लाखभन्दा बढीको सामान बरामद

बिरगंज ,२४ मंसिर । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेट तथा विभिन्न नाकामा सशस्त्र प्रहरीको गाडिमोबाइल टोलीले मंसिर २३ गते अपराह्न ३:५० बजे नेपालतर्फ अबैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जबाट सप्रनाउ (डिएसपी )सुरज रिजालको कमाण्डमा खटिएको टोलीले विभिन्न सवारी साधनमा लोड गरिएको अन्दाजी […]

पुरा पढ़नुश

विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड , आज देखि पशु बलि दिइने

बारा, २३ मंसिर । बारा जिल्लाको महागढीनाई नगरपालिका १ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड अहिले निकै बढेको छ ।   गत मंसिर  १ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ । शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो लागेको […]

पुरा पढ़नुश

झापामा ८३ वर्षीया बृद्धाको हत्या, दुई पक्राउ

काठमाडौं ,२३ मंसिर । झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि […]

पुरा पढ़नुश

बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता

दमास्कस, २३ मंसीर । सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गर्दै राष्ट्रपति बसर अल असद भागेको बताएका छन् । दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   बिद्रोहीहरूले आधिकारिक रूपमा सत्ता हस्तान्तरण नभएसम्म सार्वजनिक संस्थानहरू पूर्व प्रधानमन्त्रीको निगरानीमा रहनेसमेत बताएका […]

पुरा पढ़नुश

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा, २३ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् ।   दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन ।   मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ […]

पुरा पढ़नुश

खानेपानी र सरसफाइमा नयाँ सोचको आवश्यकता: मन्त्री प्रदीप यादव

रसीद आलम , काठमाडौ ,२३ मंसिर । खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको छैटौं साधारण सभाको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै उनले सभा र अधिवेशनले खानेपानी तथा सरसफाइ क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढ्न मार्गचित्र तयार गर्ने विश्वास व्यक्त गरे। मन्त्री […]

पुरा पढ़नुश