प्रधानमन्त्री ओली आज पनि झापा मै

बिदेश राजनीति समाचार

झापा, २४ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।

 

हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।

 

प्रधानमन्त्री निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *