एमाले तत्काल सरकारवाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने :नेम्वाङलाई समर्थन माग्दै अन्य दललाई पत्राचार गर्ने

काठमाडौं, १३ फागुन । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।   आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।   ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन […]

पुरा पढ़नुश

राष्ट्रपतिमा पौडेल र नेम्वाङबिच प्रतिस्पर्धा हुने

काठमाडौं, १३ फागुन । भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।   आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।   गत १० पुसको सहमति तोडेर […]

पुरा पढ़नुश

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं, १३ फागुन । नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ ।   केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।   गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो ।   प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने […]

पुरा पढ़नुश

माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिमा कांग्रेसको दाबी

काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ । शुक्रबार बिहान […]

पुरा पढ़नुश

प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता 

  महोत्तरी, १२ फागुन कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम  राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । मधेस आन्दोलनका क्रममा घाइते […]

पुरा पढ़नुश

राष्ट्रपतिमा महन्थ ठाकुरको नाम, लाेसपा नेताकाे प्रधानमन्त्रीसँग भेटघाट, अन्य दलसँग पनि छलफल गर्ने

काठमाडौं, ९ फागुन । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु बालुवाटरवाट निस्केका छन् ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिय राष्ट्रपतिको प्रसङ्ग उठाईरहेको बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउदैँ वालुवाटार पुगेका हुन  । आगमी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन […]

पुरा पढ़नुश

राष्ट्रपति भण्डारी हेटौंडामा

हेटौँडा ,फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान मकवानपुरको हेटौँडा पुगेकी छन्।   मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौडा पुगेकी हुन् । मकवानपुरकाा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार ३५ करोड लागतमा निर्माण गरिएको ७० बेडको ‍उक्त‍ भवनको उद्घाटन हुने कार्यक्रम छ .

पुरा पढ़नुश

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने :केपी ओलि।

विराटनगर, ७ फागुन । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले […]

पुरा पढ़नुश

राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा

काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् । उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् । गत ४ मंसिरमा […]

पुरा पढ़नुश

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्ति प्रति जसपाको आपत्ति

काठमाडौं, ६ फागुन ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो । सरकारले बिहिवार […]

पुरा पढ़नुश