आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह

काठमाडौं, २१ फागुन । आम जनता पार्टीकबा अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने […]

पुरा पढ़नुश

प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अध्यादेश प्रस्तावलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । बुधबारको बैठकमा सरकारले यसअघि नै पेस गरेको अध्यादेशमाथि छलफल जारी  हुँदा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। ‘यो अध्यादेशमार्फत शासन गर्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। सरकारले ल्याएको अस्वीकार गर्ने प्रस्ताव पेस गर्दै […]

पुरा पढ़नुश

स्ववियु निर्वाचनमा सहभागिताका लागि जनमत विद्यार्थी संघद्वारा संगठन दर्ता

वीरगञ्ज, फाल्गुन २०। वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघले स्ववियु निर्वाचनमा भाग लिन संगठन दर्ता गराएको छ। विद्यार्थी जिल्ला अध्यक्ष वीवेक झा र स्ववियु सभापति उम्मेदवार राज साहको नेतृत्वमा गएको टोलीले संगठन दर्ता गराएको हो। यहीँ चैत ५ गते हुने स्ववियु निर्वाचनमा जनमत विद्यार्थी संघले सक्रिय रूपमा भाग लिने तयारी गरिरहेको […]

पुरा पढ़नुश

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

काठमाडौँ,१९ फागुन  । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री […]

पुरा पढ़नुश

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलबीच बास क्षेत्रको विकाससम्बन्धि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ,१९ फागुन । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । आज सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विशेस कार्यक्रमकाबीच खानेपानी, […]

पुरा पढ़नुश

बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु

काठमाडौँ,१९ फागुन  । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण समेत दिएका छन् । बालेनले जति भ्रम फैलाए पनि, तपाईका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने […]

पुरा पढ़नुश

दिल्ली पुगे खानेपानीमन्त्री यादव

काठमाडौँ,१८ फागुन  । खानेपानीमन्त्री प्रदीप यादवलाई भारतको राजधानी नयाँ दिल्लीमा भव्य स्वागत गरिएको छ । शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई स्वागत गरेका थिए । मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, […]

पुरा पढ़नुश

जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन

काठमाडौं,१८ फागुन  । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित भेलाले १५ सदस्यीय समाजवादी खेलकूद महासंघ गठन गरेको हो । युवा, विद्यार्थी तथा खेलकूद विभाग प्रमुख विन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा बसेको बैठकले महासंघको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता […]

पुरा पढ़नुश

प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक

काठमाडौं ,१७ फागुन । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताएका हुन् । ‘केही प्राविधिक र प्रक्रियागत कारणले […]

पुरा पढ़नुश

माओवादी अध्यक्ष दाहालसहितका नेता सिरहामा

सिरहा, १७ फागुन। नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन्। जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा आएका हुन्। शुक्रबार  बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए। स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय […]

पुरा पढ़नुश