बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ
काठमाडौँ ,१७ फागुन । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित स्ट्यास लेखेपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने […]
पुरा पढ़नुश