राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

राजनीति समाचार

काठमाडौं,१५ फागुन  । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *