सिन्धुपाल्चोकमा चौतारा खानेपानी गुणस्तर आयोजनाको उद्घाटन
सिन्धुपाल्चोक, माघ २४ । खानेपानी मन्त्री प्रदीप यादवले सिन्धुपाल्चोकको चौतारा स्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समिति द्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजना को विधिवत रूपमा उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले देशका हिमाल, पहाड, र तराईका विभिन्न क्षेत्रमा देखा परेका खानेपानी समस्या समाधान गर्न सरकार अहोरात्र खटिएको बताए। […]
पुरा पढ़नुश