खानेपानी मन्त्री यादवद्वारा नागढुङ्गामा आयोजित कार्यक्रममा सहभागिता
काठमाडौं, माघ १९ । खानेपानी मन्त्री प्रदीप यादव नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गाद्वारा आयोजित पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भए। उक्त अवसरमा मन्त्री यादवले खानेपानी र सरसफाइलाई देशको प्राथमिक आवश्यकता मात्र नभई दिगो विकासको आधारभूत स्तम्भका रूपमा वर्णन गरे। उनले सुरक्षित […]
पुरा पढ़नुश