भारतले छुटायो नेपालका लागि सय करोड भारू अनुदान

बिदेश राजनीति समाचार

नयाँ दिल्ली, १९ माघ । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ ।

 

आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *