अरबाज खान र जर्जियाको ब्रेकअप

मुम्बई, १४ मंसिर बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ । जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन् । ‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन । लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ । लकडाउनले […]

पुरा पढ़नुश

भारतीय अभिनेत्री शबाना आजमी नेपाल आउँदै ।

काठमाडौं, २७ कात्तिक । भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । काठमाडौंमा आगामी ९ मंसिरबाट सुरु हुन लागेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् । आयोजक मण्डला थिएटरले शबानालाई नेपाल आउने निम्तो दिएको हो । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः […]

पुरा पढ़नुश

शाहरुख खानलाई मुम्बई विमानस्थल मै एक घण्टा सोधपुछ।

कार्तिक २६ मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै […]

पुरा पढ़नुश

एसिड अटैक भोजपुरी सर्ट मुभिको बिमोचन

वीरगंज,भाद्र ३१ वीरगंज वडा नम्बर २० का वडा अध्यक्ष रामकिसोर सिंह (पराग)ले आज भोजपुरी सर्ट मुभि एसिड अटैकको बिमोचन गर्नुभएको छ । बाबा बी फिल्मस वीरगंजको व्यानगरमा निर्माण गरिएको सो मुभिको वडा अध्यक्ष सिंहले बिमोचन गर्नुभएको हो । अनमोल पार्टी प्यालेश वीरगंजमा आयोजित बिमोचन तथा सम्मान कार्यक्रममा मुभिमा काम गरेका कलाकार,प्राबिधिक ,तथा पत्रकारहरुलाई सम्मानित गरिएको […]

पुरा पढ़नुश

‘के घर के डेरा’को पोस्टर रिलिज, ‘छक्कापञ्जा ४’सँग भीडन्त निश्चित भएको हो ?

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा, रविन्द्र झा फिचर्ड छन् । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् । एकमा कलाकारहरु आ–आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन र वर्षालाई अनस्क्रिन […]

पुरा पढ़नुश

काठमाडौं मलको निर्माण अवैध : नक्सा पास र भवन इजाजत दुवै छैन

२ भदौ, काठमाडौं । सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ । आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि पास नभएको खुलेको हो […]

पुरा पढ़नुश