पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं !!

काठमाडौं, २८ बैशाख । घरमा लगाइने रुख तथा बिरुवामा यस्ता धेरै गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी सबै बिरुवाहरु मध्ये, पुदीना बिरुवा धेरै जसो मानिसहरुको घरमा पाइन्छ। पुदीनावाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।   तर यो विश्वास […]

पुरा पढ़नुश

नियमित दुध लगाउँदा आउनेछ मुहारमा चमक, जानि राख्नुहोस् !!

काठमाडौं, २६ बैशाख । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ।   – यदि तपाईंले आफ्नो अनुहारमा […]

पुरा पढ़नुश

गर्मीमा ओखर(अखरोट)खानुको ७ फाईदाबारे जान्नुहोस् !

काठमाडौं, २३ बैशाख । मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्य सम्पादन सुधार गर्न मद्यत गर्दछ । ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटीन र फलामजस्ता प्रशस्त तत्व र गुणहरु रहेका हुन्छन्। सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन्।   ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको […]

पुरा पढ़नुश

के मधुमेहका बिरामीले खरबूजा खानुहुन्छ ? जान्नुहाेस खरबूजाका फाइदाहरू !!!

काठमाडौं, १८ वैशाख । के खरबूजाले मधुमेह रोगीको रगतमा चिनीको मात्रा बढाउँछ? यो प्रश्न धेरै मधुमेह रोगीहरूको दिमागमा उठिरहेको हुनुपर्छ।   खरबूजा गर्मीमा निकै मनपराइने फल हो। खरबुजामा प्राकृतिक चिनी हुन्छ । यसमा पाइने पानीको कारणले यसले शरीरलाई हाइड्रेटेड मात्र राख्दैन, स्वास्थ्यलाई धेरै अचम्मको स्वास्थ्य लाभ पनि दिन्छ ।   जब हामीलाई मधुमेह हुन्छ, हामी एउटा कुरामा […]

पुरा पढ़नुश

४० वर्षको उमेरमा पनि जवान देखिन चाहनुहुन्छ भने गर्नुहोस् यी काम !!

काठमाडौं, ९ बैशाख ।  ४० वर्षको उमेरमा पनि जवान देखिन चाहनुहुन्छ ? यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले तपाईंलाई यो इच्छा पूरा गर्न मद्दत गर्न सक्छ। सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा थोरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले पनि […]

पुरा पढ़नुश

आज विश्व पृथ्वी दिवसः स्वच्छ पृथ्वीका लागि यात्रा गर्दा यसरी गर्न सकिन्छ योगदान

काठमाडौं, ९ बैशाख । विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। यो दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो। वातावरण संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो […]

पुरा पढ़नुश

आज इद उल फित्रः मुस्लिम समुदायले कसरी मनाउँछन ? जान्नुहोस्

रसीद आलम, बिरगंज ,९ बैशाख । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ। उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।   रमजान १० […]

पुरा पढ़नुश

दाँतको पहेंलोपनले ओठको मुस्कान खोस्यो, अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं, ८ बैशाख । यदि तपाईको दाँत पहिलेको जस्तो सेतो र चम्किलो छैन भने तपाईलाई खुलेर हाँस्न समस्या भइरहेको हुनुपर्छ ।   तपाईलाई लाग्छ पहेँलो दाँत सबैको अगाडि देखाउनु हुँदैन। मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईले दाँतको […]

पुरा पढ़नुश

भिटामिन बि १२ काे कमीले स्वास्थ्यमा हुन सक्छ डरलाग्दो असर

काठमाडौ‌‌, ८ बैशाख । भिटामिन बि १२ शरीरको लागि सबैभन्दा आवश्यक भिटामिन मध्ये एक हो। जुन शरीरमा धेरै कार्यहरू गर्न जिम्मेवार हुन्छ।   शरीरमा भिटामिन बि १२ ले शरीरमा रातो रक्त कोशिका बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोशिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। यो भिटामिनको कमी को लक्षण धेरै खतरनाक हुन सक्छ।   यदि […]

पुरा पढ़नुश

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

काठमाडौं, ३ वैशाख सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य […]

पुरा पढ़नुश