युएईमा भारी बर्षा

काठमाडौं, ५ बैशाख । । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।   मंगलबार देखी सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।   युएईमा सोमबार १५ अप्रिल रातिदेखि […]

पुरा पढ़नुश

भारतको चुनाव- आयोगले अहिलेसम्म बरामद गर्यो ४ हजार ६५८ करोड भारु बराबरको नगद र मदिरा

काठमाडौँ,४ बैशाख  । भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ । १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका छन् । यसैक्रममा भारतको निर्वाचन आयोगले ठुलो रकम बरामद गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्वाचन आयोगले मार्च १ देखि अप्रिल १३ सम्मको […]

पुरा पढ़नुश

सलमान खान माथी आक्रमण गर्नेको तस्विर सार्बजनिक, मोटरसाइकल जफत

मुम्बई, ३ बैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।   सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको […]

पुरा पढ़नुश

अफगानिस्तानको बाढीले ३३ को मृत्यु, ६ सय बढी घर क्षतिग्रस्त

काबुल, ३ बैशाख । अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।   सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।   विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारीले दुर्भाग्यवश बाढीमा ३३ जनाको ज्यान गएको र २७ […]

पुरा पढ़नुश

सलमान खानको घर बाहिर गोली चल्यो

काठमाडौँ,२ बैशाख  । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । […]

पुरा पढ़नुश

इजरायलमाथि इरानको ड्रोन आक्रमण

काठमाडौँ ,२ बैशाख । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ । इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया […]

पुरा पढ़नुश

भारतमा चटयाङ लागेर २ बालकको मृत्यु

पटना २ बैशाख । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाईते भएका छन्।   बिजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिवार साँझ भएको थियो। धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराईरहेका थिए, सोही क्रममा पानी पर्न सुरुहुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए।   बर्षाको बीचमा […]

पुरा पढ़नुश

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौँ,१ बैशाख  । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन अधिग्रहण गरेको छ । भारतीय पक्षबाट बीएसएफ (सीमा सुरक्षा बल) र बंगलादेश पक्षबाट बीजीबी […]

पुरा पढ़नुश

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

न्युयोर्क, ३० चैत । अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।   त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ ।   लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई […]

पुरा पढ़नुश

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल

अफ्रिका, २८ चैत । पश्चिम अफ्रिकामा अवस्थित सिएरा लियोनका राष्ट्रपतिले लागूऔषधका सम्बन्धमा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।   यो औषधिको नाम ‘कुश’ हो, जुन लत लाग्ने पदार्थको साइकोएक्टिभ मिश्रण हो। यो लागूपदार्थले यो देशमा धेरै वर्षदेखि मानिसहरूलाई यसको लत बनाउँदै आएको छ। राष्ट्रपति जुलियस माडा बायोले यो औषधिलाई मृत्यु जालको रूपमा वर्णन गर्दै संकट […]

पुरा पढ़नुश