अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

दिल्ली ,१२ चैत  । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको […]

पुरा पढ़नुश

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

नयाँदिल्ली, ११ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ ।   भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ।   यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो […]

पुरा पढ़नुश

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ, जान्नुहोस्

काठमाडौं, ११ चैत । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । यति मात्र होइन, यहाँका प्रहरीले पनि हतियार प्रयोग गर्दैनन् । यो देश कहाँ […]

पुरा पढ़नुश

मस्कले मष्तिष्कमा चिप हालेका ब्यक्तिले चेस खेल्न थाले

न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठूलो सफलता हासिल गरेको छ ।   न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक पक्षाघाती व्यक्तिले कम्प्युटरको कर्सरबाट आफ्ना विचारहरूसँग चेस खेलिरहेको देखाइएको छ।   भिडियोमा ती व्यक्तिले […]

पुरा पढ़नुश

केजरीवाल प्रकरणमा भारत र जर्मनी आमने सामने !

काठमाडौँ ,११ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा भारत र जर्मनी आमने सामने भएका छन् । केजरीवालको पक्राउ बारे जर्मन विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेपछि भारतले आपत्ति जनाउदै आन्तरिक मामलामा टिप्पणी नगर्न चेतावनी दिएको हो । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई दिल्लीको मदिरा नीतिमा कथित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । […]

पुरा पढ़नुश

मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

मस्को, १० चैत । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ ।   सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।   मस्को नजिक एक म्युजिकल […]

पुरा पढ़नुश

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ ,१० चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रबार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको […]

पुरा पढ़नुश

बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

काठमाडौँ,१० चैत । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् । भिडियोमा उनले भनेकी छन्- ‘केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । […]

पुरा पढ़नुश

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्ली ,९ चैत  । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको […]

पुरा पढ़नुश

साउदीले निर्माण गर्‍याे लोपोन्मुख मरुभूमि बाज संरक्षण केन्द्र

रियाद, ७ चैत । साउदी अरबले चीलकाे संरक्षण गर्नका लागि बिशेष परियाेजनाकाे घाेषणा गरेकाे छ ।   साउदीकाे उत्तरपूर्वी इमाम टर्की बिन अब्दुल्लाह रोयल नेचर रिजर्भले वन्यजन्तुको संरक्षण र प्राकृतिक वातावरणमा दुर्लभ मरुभूमि चरा होउबारा बस्टर्डलाई सुरक्षित राख्नका लागि विशेष परियाेजना घाेषणा गरेकाे हाे ।   साउदी प्रेस एजेन्सीका अनुसार लाेपाेन्मुख ‘हाेउबारा बस्टर्ड’ काे बचाउका […]

पुरा पढ़नुश