कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

दोहा, १४ फागुन । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ ।   जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ । ‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार योजनाहरूमा प्रति वर्ष थप १ […]

पुरा पढ़नुश

गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक

काठमाडौं, १४ फागुन । पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ ।   अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाए पछि यसले नयाँ बहस सिर्जना गरेको छ ।   यस्तो अवस्थामा विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगल […]

पुरा पढ़नुश

बेलायतमा ३५ प्रतिशत तलव बृद्दीको माग गर्दै डाक्टरहरू हडतालमा

लन्डन, १३ फागुन । बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन ।   सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन ।   पाँच दिनको हडताल सुरू भए पछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको […]

पुरा पढ़नुश

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

लखनउ, १२ फागुन । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।   गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।   उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार  सो दुर्घटना  परी  मृत्यु […]

पुरा पढ़नुश

नागरिकताका लागि कोहलीले छोरालाइ बेलायतमा जन्माएकाे आराेप

नयाँदिल्ली, ११ फागुन । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ ।   अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेलायतको नागरिकता पाउनका लागि लण्डनमा […]

पुरा पढ़नुश

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

मुम्बइ, ११ फागुन । भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् ।   अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् ।   […]

पुरा पढ़नुश

पोल्याण्डका आन्दोलनरत किसानकाे माग सम्बाेधन गर्न युक्रेन तयार

किभ, १० फागुन । युक्रेनका राष्ट्रपतिले युक्रेनी खाद्यान्न आयातको विरोधमा पोल्याण्डका किसानहरूले गरेको नाकाबन्दी समाधान गर्न पोल्याण्डका नेताहरूलाई उनीहरूको सीमामा भेट्न आमन्त्रित गरेका छन्।   युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमा आफू पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्क र युरोपेली संघका प्रतिनिधिबीच शनिबार फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमणको दुई वर्ष पूरा हुनु अघि प्रस्तावित सीमा […]

पुरा पढ़नुश

भारतमा किसान आन्दोलन उग्र, एककाे मृत्युः २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बीचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो ।   किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार […]

पुरा पढ़नुश

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौं, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।   यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्। यी तन्जानियाको जङ्गलमा पाइने धेरै खुट्टा भएका कीराहरू वा मिलिपीड्सको प्रजाति हुन्। यो खोज दक्षिण पूर्वी अफ्रिकामा भएको हो। वास्तवमा यहाँ उड्जुङवा […]

पुरा पढ़नुश

बिराट कोहली भए छोराका बाउ, अनुष्काले जन्माइन दोस्रो सन्तान

मुम्बइ, ९ फागुन । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् ।   मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको घोषणा गरेकी थिइन्। अनुष्काले इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको खुलासा गरिएको छ । उनको नोटमा लेखिएको थियो, […]

पुरा पढ़नुश