पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

इस्लामबाद, २५ माघ । पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ ।   बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।   पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज […]

पुरा पढ़नुश

पाकिस्तानः इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

इस्लामबाद, २५ माघ । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् ।   पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन । पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ । हुलाक मार्फत […]

पुरा पढ़नुश

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ, बिदेश मन्त्रीले दिइन बधाइ

पर्थ, २४ माघ । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् ।   नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका  शपथ लिएका छन् ।   गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।   अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई […]

पुरा पढ़नुश

कतारका प्रधानमन्त्रीले भने, ‘युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ’

कतार, २४ माघ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्।   शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो। कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ। अमेरिकी […]

पुरा पढ़नुश

पाकिस्तानलाई जासुसी गरेको आरोपमा भारतीय दुतावासका एक कर्मचारी पक्राउ।

मस्को, २२ माघ । भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन ।   उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता (एटीएस) ले रुसको मस्कोस्थित भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ गरेको हो ।   पक्राउ परेका कर्मचारी परराष्ट्र मन्त्रालयमा मल्टि टास्किङ स्टाफ […]

पुरा पढ़नुश

अभिषेक बच्चनको बाल्यकालको तस्विर आउट, दिदीले दिइन जन्मदिनको शुभकामना

मुम्बई, २२ माघ । आज ५ फेब्रुअरी, बलिउड अभिनेता अभिषेक बच्चनका लागि निकै विशेष दिन हो ।   वास्तवमा यी अभिनेताले आज आफ्नो जन्मदिन मनाउँदैछन्। यस अवसरमा परिवारका सदस्य, साथीभाइ र सबै फ्यानहरूले अभिषेकलाई धेरै धेरै शुभकामना दिइरहेका छन ।   यसै सन्दर्भमा अभिनेताको जन्मदिनको अवसरमा उनकी बहिनी श्वेता बच्चन र भान्जी नव्या नवेली नन्दाले […]

पुरा पढ़नुश

इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

इस्लामबाद, २१ माघ । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ ।   गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो ।   इमरान खानकी पहिलाे श्रीमती खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन […]

पुरा पढ़नुश

लाल सागर यात्रामा हुथीको डरले अष्ट्रेलियाको कार्गो जहाजमा १६ हजार बढी पशु अलपत्र

सिडनी, २१ माघ । अष्ट्रेलियाको तटमा फसेका हजारौं भेडा र गाईवस्तुहरूको चिन्ता बढ्दै गएको छ ।   अष्ट्रेलियाका अधिकारीहरूले इजरायली स्वामित्वको जहाजलाई जीवित कार्गो ढुवानी गर्ने आदेश दिए पनि ई लाल सागरमा हुथी विद्रोहीहरूले लक्षित गर्न सक्ने डरले स्वदेश फर्काउन आदेश दिएका छन ।   पश्चिमी अष्ट्रेलियामा रहेको एम भी बहिजामा १६,००० भन्दा बढी जनावरहरू […]

पुरा पढ़नुश

पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’

मुम्बई, २० माघ । चर्चित मोडल–अभिनेत्री पुनम पाण्डे जिवित छिन्, जसको जानकारी उनले आफै दिएकी छिन् । आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् । जानौं पूनम आफैंले किन फैलाइन् मृत्युको झुटो अफवाह ? […]

पुरा पढ़नुश

माल्दिभ्सलाइ दिने सहायता रकममा भारतले गर्‍यो २२ प्रतिशतले कटौती

नयाँदिल्ली, १९ माघ । माल्दिभ्सको सुख–दुःखमा साझेदार रहेको भारत यसका गतिविधिबाट यति विचलित भएको छ कि अहिले नयाँ दिल्लीले मालेलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ ।   भारतले हिजो आर्थिक वर्ष २०२४–२५ को लागि अन्तरिम बजेट प्रस्तुत गरेको छ । सो बजेट अन्तर्गत भारतले २०२४–२५ आर्थिक वर्षको लागि माल्दिभ्सको सहायतामा २२ प्रतिशत कटौतीको प्रस्ताव […]

पुरा पढ़नुश