भारतमा चक्रवाती आँधी ‘दाना’: ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौँ ,९ कार्तिक । भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएको मिडिया […]

पुरा पढ़नुश

मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध

काठमाडौँ ,९ कार्तिक । विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा बढ्दै गएको छ र यो प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारको लागि हो । गत हप्ता, भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवन्टन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने घोषणा गरेको थियो, त्यसपछि मस्क र अम्बानी लगातार समाचारमा छन् । मस्कले पहिले लिलामी […]

पुरा पढ़नुश

मोदी र जिनपिङबीच भेटवार्ता

काठमाडौँ,८कार्तिक  । रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले दिएको छ । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलएसीमा गस्ती सम्बन्धी सम्झौताको स्वागत गरेका थिए । दुई देशबीचको मतभेद र […]

पुरा पढ़नुश

मस्कको दैनिक एक मिलियन वितरण गर्ने योजनाप्रति सरकारको चेतावनी

काठमाडौँ,८ कार्तिक  । अमेरिकी न्याय विभागले एलन मस्कको हरेक दिन एक मिलियन डलर रकम वितरण गर्ने चुनावी अभियान बारे चेतावनी पत्र पठाएको छ । अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ । […]

पुरा पढ़नुश

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख सफीद्दीनको मृत्यु भएको पुष्टि

काठमाडौँ,८ कार्तिक  । हिजबुल्लाहले आफ्नो समूहको कार्यकारी परिषद्का प्रमुख हासेम सफीद्दीनको मृत्यु भएको पुष्टि गरेको छ । हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै सफीद्दिन यस महिनाको सुरुमा बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको उल्लेख गरको छ । तर, हिजबुल्लाहले आक्रमणको मिति भने उल्लेख गरेको छैन । हिजबुल्लाहको यो बयान इजरायली रक्षा बलको घोषणा पछि आएको हो। यसअघि, […]

पुरा पढ़नुश

भारत र चीनबीच ‘ट्रुप पेट्रोलिङ’ सम्बन्धी सम्झौता, के यो विवादको स्थायी समाधान हो ?

काठमाडौँ ,७ कार्तिक । लामो समयपछि भारत र चीनबीच सीमा विवाद समाधान गर्ने सहमति भएको छ र योसँगै दुई देशबीचको सम्बन्धमा सुधार आउने आशा पनि बढेको छ । रुसको कजानमा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी प्रस्थान गर्नुअघि सोमबार भारतले ‘ट्रुप पेट्रोलिङ’ सम्बन्धी सम्झौताको घोषणा गरेको थियो। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले यो […]

पुरा पढ़नुश

शेख हसिनाले राजीनामा नदिएको खुलासा !

काठमाडौँ ,६ कार्तिक । बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो । हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्तमा देश छोडेकी थिइन् । यसैबीच राष्ट्रपति शाह्बुद्दीनले हसिनाले राजीनामा दिएको […]

पुरा पढ़नुश

भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोडभन्दा बढीको नोक्सानी !

काठमाडौँ,५ कार्तिक  । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ । आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमानलाई बमको धम्कीपछि अवतरण गराइएको थियो । त्यसअघि शनिबार मात्र ३० भन्दा बढी […]

पुरा पढ़नुश

रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्धा दायर

काठमाडौँ,४ कार्तिक  । बलिवुडका निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजा र उनकी श्रीमती लिजेल डिसुजाविरुद्ध महाराष्ट्रमा १२ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । मुम्बईमा डिसुजा दम्पतिसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ । मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो । रेमो, […]

पुरा पढ़नुश

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

दिल्ली ,३ कार्तिक । भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ । प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदुषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी […]

पुरा पढ़नुश