बंगलादेशको अन्तरिम सरकारले रद्द गर्यो ८ सरकारी बिदा

काठमाडौँ,२ कार्तिक  । बंगलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गरेको घोषणा गरेको छ । यी मध्ये, दुई सबैभन्दा महत्त्वपूर्ण मितिहरू मार्च ७  र अगस्त १५ समावेश छन्। मार्च ७ मा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानले भाषण दिएर पाकिस्तानी सेनाको विरुद्धमा सम्पूर्ण देशलाई एकजुट गरेको दिन हो । […]

पुरा पढ़नुश

आइपिएलको खेलाडी रिटेन्सनमा नयाँ नियम

काठमाडौँ ,१ कार्तिक । आउदो इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी रिटेन्सनको समय अक्टोबर ३१ सम्म मात्र रहेकाले अब फ्रेन्चाइजीहरुले यसमा काम गरिरहेका छन् । आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब फ्रेन्चाइजी टोलीले आईपीएलको मेगा लिलामीअघि ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । जसमा अधिकतम ५ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड […]

पुरा पढ़नुश

नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

काठमाडौँ,३० असोज  । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको […]

पुरा पढ़नुश

ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

काठमाडौँ ,२९ असोज । चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू घेराबन्दी गरिएको थियो । जसका कारण ताइवानमा तनाव बढेको छ । बेइजिङले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबी स्वीकार गर्न अस्वीकार गरेकोमा ताइवानका […]

पुरा पढ़नुश

तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित

काठमाडौँ,२९ असोज  । क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ । उनीहरुलाई असोज १९ गते राति १२ बजेसम्मको समय दिइएको छ । अर्कोतर्फ क्यानडाले पनि भारतका ६ कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । यसअघि भारतीय विदेश मन्त्रालयले क्यानडास्थित आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मालाई पनि […]

पुरा पढ़नुश

घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी

काठमाडौँ,२९ असोज  । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो । यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरको थियो । जर्मनीमा कुकुर पाल्ने चलन कत्तिको लोकप्रिय बन्दै गएको छ भन्ने कुरा पछिल्लो दशकको […]

पुरा पढ़नुश

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौँ,२८ असोज । मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । २३९ यात्रू रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको बताइएको छ । सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको […]

पुरा पढ़नुश

अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा

काठमाडौँ,२७ असोज  । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट […]

पुरा पढ़नुश

अब टविटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौं, २५ असोज । सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ ।   वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ। प्रयोगकर्ताले तिनीहरूको सामग्रीबाट कमाउन सक्नेछन् ।  एक्सका प्रिमियम प्रयोगकर्ताहरूबाट प्राप्त अन्तरक्रियाहरूको आधारमा भुक्तानी गरिने भएको छ । एक्सबाट परिवर्तन […]

पुरा पढ़नुश

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

न्युर्योक, २४ असोज ।  अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ ।   जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।   मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको […]

पुरा पढ़नुश