उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द
सियोल, २४ असोज । उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सीमा पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ । उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् । यसका साथै सिमाना छेउछाउका क्षेत्रमा पनि सुदृढीकरण गरिनेछ । उत्तर कोरियाको मिडिया हाउस केसीएनएका अनुसार कोरियाली […]
पुरा पढ़नुश