मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द
नयाँदिल्ली, १९ मंसिर । चक्रवात मिचोङको प्रकोप देशका दक्षिणी राज्यहरुमा देखिएको छ । चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ । तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार […]
पुरा पढ़नुश