अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलको फेरि आक्रमण सुरु,बिष्फोटको धुवाँले दक्षिणी गाजाकाे आकाश धुलोमय

बिदेश समाचार

गाजा, १७ मंसिर  । इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् ।

 

दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो ।

सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलले फेरि आक्रमण सुरु गरेपछि निरन्तर विनाश देखाइरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *