एकदिन मात्रै उनको फिल्मलाई राष्ट्रिय पुरस्कार, भोलीपल्ट निधन
मुम्बई, ९ भदौं । धेरै सुपरहिट हिन्दी फिल्म सम्पादन गर्ने वरिष्ठ फिल्म सम्पादक सञ्जय वर्माको निधन भएको छ । कयामत से कयामत तक, करण अर्जुन और कहो ना प्यार है जस्ता धेरै सुपरहिट फिल्मको सम्पादन गरेका सञ्जय वर्माको मृत्युको कारण भने अहिलेसम्म परिवारद्धारा खुलाइएको छैन । सञ्जय वर्माले कहो ना प्यार हैमा उनको […]
पुरा पढ़नुश