ट्रम्पलाई मार्न बिषालु पत्र पठाउने महिलालाई २२ बर्षको जेल सजायँ
वासिंग्टन डिसी, २ भदौं । अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ । सो घटनामा दोषी पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छन् । ट्रम्पलाइ मार्ने उदेश्यलेपत्र तयार पारेको र आफैले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् । बीबीसी रिपोर्टका अनुसार अभियुक्तको सजाय […]
पुरा पढ़नुश