महिला बिश्वकप फुटबल उदघाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु
वेलिंगटन, ४ साउन । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ । न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ । प्रहरीले एक विज्ञप्तिमा […]
पुरा पढ़नुश