अमेरिकामा गोली हानेर मृत्युदण्ड
काठमाडौँ,२५ फागुन । अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ । अमेरिकामा पछिल्लो पन्ध्र वर्षमा यो विधि प्रयोग गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । ब्राडलाई तीन स्वयंसेवक जेल कर्मचारीहरूले गोली हानी मारेका थिए । ब्राडले २००१ मा ग्रिनभिलको आफ्नो घरमा आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको […]
पुरा पढ़नुश