नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
ओडिसा, १४ फागुन । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिरहेको छ । साथै, ओडिशा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित […]
पुरा पढ़नुश