दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
काठमाडौं,८ फागुन । भारतको दिल्लीमा भाजपाकी सांसद रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्। उनले बिहीबार नयाँ मुख्यमन्त्रीको शपथ लिन लागेकी हुन् । उनीसँगै ६ जना मन्त्रीले शपथ लिनेछन् । मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका प्रवेश बर्मा उपमुख्यमन्त्री बन्ने भएका छन् । भारतीय जनता पार्टीले बुधबार गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । हालै भएको […]
पुरा पढ़नुश