भारतीय कानुन मन्त्री रिजुजुको कार ट्रकमा ठोक्कियो
नयाँ दिल्ली, २६ चैत । केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ । जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो । सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा सवार अन्य मानिसहरु पूर्ण रुपमा सकुशल छन् । प्राप्त जानकारी अनुसार यो घटना जम्मू कश्मीरको […]
पुरा पढ़नुश