नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए
एजेन्सी कम्पाला, १८ पुस युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए । घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा […]
पुरा पढ़नुश