सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड , एक करोड क्षति
वीरगञ्ज – नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीले नगरपालिकाको कार्यालयमा तोडफोड गराएको सिम्रौनगढका मेयर किसोरी प्रसाद कलवारले आरोप लगाएका छन् । बिहिबार नगरपालिका प्रागंनमा पत्रकार सम्मेलन गरि मेयर कलवारले सो आरोप लगाएका हुन । उनले बिद्यार्थीहरुलाई उचालेर नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीहरुले नगरपालिकाको सम्पतिमा माथि क्षति पु¥याएको दावी गरे । उहाँले पुर्व नगर प्रमुखलाई […]
पुरा पढ़नुश