डडेलधुरामा चितुवा मृत फेला

समाचार
डडेल्धुरा, २६ कार्तिक
डडेलधुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको  अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ ।
डडल्धुरा प्रहरीका अनुसार देवल माध्यामिक विद्यालय नजिक बाटोमा चितुवा मरेको भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *