अख्तियारको ३२ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईदैँ।

समाचार

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ।

“मिलेर फालौं भ्रष्टचारको जालो, सुशासन प्रवर्दनमा गरौं हातोमालो” भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाईरहेको हो ।

आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले बिभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाईरहेका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *