त्रिचन्द्रमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने

राजनीति समाचार

काठमाडौं, २ चैत

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ ।

विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि चुनावको नयाँ मिति सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *