शिक्षा मन्त्रीको कानको अप्रेसन गरिने, पाँच दिन अस्पताल बसाइ हुने

राजनीति समाचार

काठमाडौं, ४ मंसिर  । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईको कानको अप्रेसन हुने भएको छ ।

 

त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कान अप्रेसन गर्न लागिएको हो ।

 

मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१ मा रहने छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *