बोराभित्र भेटियो महिला र पुरुषको शव

समाचार

चितवन, ६ मंसिर । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।

 

भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।

 

मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *