काठमाडौंमा गएराति गयो भुकम्प, केन्द्रबिन्दु चित्लाङ

समाचार

काठमाडौँ, ७ मंसिर । काठमाडौं उपत्यकामा गएराति भुकम्पको धक्का महशुश गरिएको छ।

 

गएराति १:२० मा गएको भुकम्पले काठमाडौं उपत्यकामा त्रास उत्पन्न भएको थियो। मानिसहरू सडकमा निस्केका थिए ।

 

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको बुझिएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ बजेर १९ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *