जसपाको केन्द्रीय समिति बैठक बस्दै, जेठमा महाधिवेसन गर्ने प्रस्ताव

राजनीति समाचार

काठमाडौै, २७ पुस। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

 

ज्यापु प्रज्ञा भवन, ललितपुरमा बस्ने सो बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन माथी छलफल हुनेछ भने पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्ताव माथी छलफल हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *