सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा

समाचार

काठमाडौं, २५ माघ । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *