उपराष्ट्रपति यादव अस्पताल भर्ना

समाचार

काठमाडौं,७ कार्तिक  । उपराष्ट्रपति रासहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको हो ।

उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *