काठमाडौं, ७ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा झडप भएको छ।
बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो ।
प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो ।
मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ।
प्रसाईले अब आन्दोलनकारी `शहर पस्ने´ भने पछि कालिमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो ।
प्रहरीले रोके पछि दुबै पक्ष बिचमा झडप सुरू भएको थियो। स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।
