प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

राजनीति समाचार

काठमाडौं, २७ साउन ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

 

शिष्टाचार भेटका लागि  आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *