सभापति देउवाले गरे दुई विभागमा सदस्य मनोनित

राजनीति समाचार

काठमाडौँ,१७ भदौ  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तिय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन् ।

वित्तिय संस्था समन्वय विभागमा मनोनित सदस्यहरू :

१. भीमकुमार चौधरी, मोरङ
२. गणेश यादव, धनुषा
३. धरम ब्लोन (लामा), काठमाडौं
४. विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक
५. सुरेन्द्रनाथ शर्मा, कास्की
६. चिरञ्जीवी नेपाल, पाल्पा
७. ध्रुव पुन, रूकुम पूर्व
८. डिलमान चन्द, सल्यान
९. दिनेश जोशी, कैलाली
१०. लक्ष्मी शाह, अछाम

पूर्व आप्रवासी समन्वय विभागमा मनोनित सदस्यहरु:

१. रामेश्वर शाह, सिरहा
२. यदुनाथ पाण्डे, रुपन्देही
३. सुभाष लोहनी, मोरङ
४. विज्ञान प्रसाई, झापा
५. रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ
६. नविन पोखरेल, झापा
७. कृष्णप्रसाद लम्साल, पर्वत
८. पूर्ण कोइराला, दैलेख
९. उमा कार्की, काठमाडौं
१० बालकुमारी सुनार, कैलाली

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *