काठमाडौँ महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

खेलखुद समाचार

काठमाडौँ,१५ कार्तिक  । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *