लमजुङमा भूकम्पको धक्का महसुस

समाचार

लमजुङ,१२ फागुन  । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *