‘पढदैँ कमाउँने’ नीति लागु गरिने

राजनीति समाचार

काठमाडौं, १९ बैशाख । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।

 

केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

 

राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन गरिएको  छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *