भारतिय नम्बरको एम्बुलेन्समा १८० किलोग्राम गाँजासहित चालक पक्राउ
सुनसरी, वैशाख २२ – सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारीबाट भारतिय नम्बरको एम्बुलेन्समा लुकाइछिपाई ल्याउँदै गरिएको १८० किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडकहरूमा सवारी चेकजाँचको क्रममा BR38P5414 नम्बरको एम्बुलेन्सलाई रोक्दा उक्त […]
पुरा पढ़नुश