कर छलीविरुद्ध राजस्व अनुसन्धान कार्यालय पथलैयाको आक्रामक अभियान : मुद्दा दर्ता ५००% र माग दाबी ३६९८% ले वृद्धि।

बारा,२१ बैशाख । बाराको पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालयले कर छलीविरुद्ध आक्रामक र प्रभावकारी अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हात पारेको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पहिलो नौ महिनाको तुलनात्मक विवरण अनुसार कार्यालयले मुद्दा दर्ता, माग दाबी र धरौटी दाखिला लगायतका सूचकहरूमा उल्लेख्य वृद्धि हासिल गरेको छ। विवरणअनुसार, आर्थिक वर्ष २०८०/८१ मा कर […]

पुरा पढ़नुश

नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितलाइ १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा

काठमाडौं, २१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसंजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित […]

पुरा पढ़नुश

सिरहामा शिकारीले फालेको दुईथान बन्दुक फेला

सिरहा २१ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट दुईथान भरुवा बन्दुक फेला परेको छ।   शिकार खेल्न गएका शिकारीहरूले बन्दुक फालेर भागेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो।   शिकार खेल्ने क्रममा बन्दुक पड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर  खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द […]

पुरा पढ़नुश

केपी ओलीले गिज्याउनेको भविश्यको अंधकार हुनेछः राधिका शाक्य

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाइ नगिज्याउँन आग्रह गरेकी छिन् ।   आफ्नो पुस्तक ‘करूणा’ माथी भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।   ‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि,  उहाँहरूको नै भबिश्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै […]

पुरा पढ़नुश

अवैध रूपमा ल्याइएको कुखुरा पर्सा प्रहरीद्वारा नष्ट।

पर्सा ,२० बैशाख । अवैध रूपमा ल्याइएको कुखुरा पर्सा प्रहरीले बरामद गरि  नष्ट गरेको जनाएको छ ।  बैशाख १९ गते बिहान करिब १०:३० बजे पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३, जमुनिया स्थित इलाका प्रहरी कार्यालय पटेर्वा सगौली र मातहत प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध कुखुरा बरामद गरेको छ। बा.७प.८६३४, ना.२६प.२८८९, […]

पुरा पढ़नुश

दाँत पहेलो भयो, उसो भए यो घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

काठमाडौं, २० बैशाख । तपाईको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ।   तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ । पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ । यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । यद्यपि, […]

पुरा पढ़नुश

भन्सार छलीका सामान बरामद: प्रसौनी बारामा ५४,२०० रुपैयाँ बराबरको अटो पार्ट्ससहित मोटरसाइकल नियन्त्रणमा

बारा, वैशाख २०। भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएको करिब ५४,२०० रुपैयाँ बराबरको अटो पार्ट्ससहितको सामान प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला बारा, परवानीपुर गाउँपालिका–५, गण्डक चोकस्थित स्थानमा भारतबाट भन्सार छल्दै फेटा हुँदै बिरगञ्जतर्फ गइरहेको BR 22 S 6291 नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको समानहरू इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट प्रहरी निरीक्षक  टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी […]

पुरा पढ़नुश

रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

बिरगंज ,२०,  बैशाख । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र भोलेन्टियर टिम वीरगञ्ज, पर्साको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरू समेत सहभागी भई २ जना महिला र ५४ जना पुरुष गरी कुल ५६ जनाले रक्तदान गर्नुभएको थियो।रक्तदातामध्ये प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति […]

पुरा पढ़नुश

जितपुरमा सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको भन्सार छलिका कपडा बरामद

बारा, २० बैशाख । सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा करिब २ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलि गरिएका कपडा बरामद गरेको छ। डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले पर्साको वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको माइक्रोबसलाई जितपुर सिमरा उपमहानगरपालिका–७ मा रोकी जाँच गर्दा ती कपडा बरामद गरेका हुन्। बरामद गरिएका अवैध कपडालाई […]

पुरा पढ़नुश

बारामा २२५ केजी लागुऔषध गाँजासहित ट्याक्टर र चार जना पक्राउ

रसीद आलम ,बारा, बैशाख २० । बारा जिल्लाको आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रको खेतमा पार्किङ गरिएको ट्याक्टरबाट २२५ केजी लागुऔषध गाँजा बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बारागढी, बाराबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। गोप्य सूचनाको आधारमा अनुगमन गर्न गएको प्रहरी टोलीले प्रदेश २–०३–००१त ४८७६ नम्बरको ट्याक्टरको ढालामुनि […]

पुरा पढ़नुश