भन्सार छलीको प्रयास विफल : वीरगञ्जमा भारतीय नम्बर प्लेटको स्कार्पियोसहित तीन जना पक्राउ, ९.५९ लाख रुपैयाँ बरामद।

पर्सा,  वैशाख १९ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच विन्दु नजिकै सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएको स्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख ५९ हजारसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार मान बहादुर दमाईको कमाण्डमा […]

पुरा पढ़नुश

वीरगञ्जबाट भारत लैजान खोजिएको युवतीसहित मानव बेचबिखनमा संलग्न एक जना पक्राउ

पर्सा,  वैशाख १९ । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। मिति २०८२ वैशाख १७ गते साँझ करिब ७:०० बजे वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका एक पुरुष र एक युवतीलाई चेकजाँचको क्रममा रोकेको थियो। प्रहरीको प्रारम्भिक सोधपुछमा ती व्यक्तिहरू शंकास्पद […]

पुरा पढ़नुश

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

काठमाडौं, १९ बैशाख । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।   केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।   राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।   राष्ट्रपतिद्दारा […]

पुरा पढ़नुश

पाकिस्तानका एफएममा भारतीय गीत बजाउन प्रतिबन्ध

इस्लामबाद, १९ बैशाख । पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको छ । उनको सामाजिक सञ्जाल अकाउन्ट पनि ब्लक गरिएको छ । यससँगै भारतमा १६ पाकिस्तानी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाइएको छ ।   यो कदमबाट आक्रोशित बनेर अब पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले बिहीबार मे १ […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीले दशगजाबाट लाखौं मूल्य बराबरको मदिरा, मोटरसाइकल र कपडा बरामद

पर्सा, वैशाख १९। सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा सञ्चालित अपरेशन अन्तर्गत नेपालबाट भारततर्फ जादै  गरेको लाखौं मूल्य बराबरको मदिरा, मोटरसाइकल र भारतबाट नेपाल अवैधरूपमा भित्र्याइँदै गरेको कपडा बरामद गरिएको छ। बैशाख १८ गते  बिहान ४:५० बजे, सशस्त्र प्रहरीले पर्साको अम्मरपट्टी दशगजा क्षेत्रबाट भारततर्फ अबैध पैठारी […]

पुरा पढ़नुश

निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग एकताबद्धरु हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक  र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन । एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले […]

पुरा पढ़नुश

उडिसामा अर्को पनि नेपाली छात्राको मृत्युको बारे बुझ्न कुटनीतिक पहल सुरू

काठमाडौं, १९ बैशाख । भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)  विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटना पछि मन्त्रालयले पहल सुरू गरेको हो ।   परराष्ट मन्त्री आरजु राणाले सो […]

पुरा पढ़नुश

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, वैशाख १९  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।   अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको छ।

पुरा पढ़नुश

रौतहटमा पहिलो पटक नागरिक अभिनन्दनसहित एसपी घिमिरेको बिदाई

रसीद आलम। रौतहट, १९ बैशाख — रौतहट जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नागरिकद्वारा सम्मानसहित बिदाई गरिएको छ। उनले १३ महिनाको कार्यकालमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै जिल्लावासीको मन जित्न सफल भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको बिदाई कार्यक्रममा स्वस्फूर्त रूपमा गाउँ–गाउँबाट आएका सयौं महिला–पुरुषले एसपी घिमिरेलाई टीका, माला र खादा लगाएर सम्मान गर्दै […]

पुरा पढ़नुश

बाराको फेटामा पिकअप र अटो ठोक्किँदा एक बालकको मृत्यु, चालक फरार

बारा,  वैशाख १८ — बारा जिल्लाको फेटा गाउँपालिका–७, गमहरिया चौक नहर नजिकै पिकअप र अटो ठोक्किँदा एक जना १३ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य एक जना सामान्य घाइते भएका छन्। मधेश प्रदेश अन्तर्गत बारा जिल्लाबाट मटिअर्वातर्फ जाँदै गरेको बा ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई […]

पुरा पढ़नुश