पर्साका मातहत प्रहरी इकाइ प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया सम्पन्न
पर्सा, बैशाख १८ । जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको अध्यक्षतामा मातहत प्रहरी इकाइ प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जनाएको छ। उक्त कार्यक्रममा समसामयिक परिस्थितिको विश्लेषण गर्दै विभागीय नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयन, प्रहरी सेवा प्रवाहलाई अझ सुदृढ बनाउने, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, भन्सार छली तथा […]
पुरा पढ़नुश